नेपाली कांग्रेसद्वारा जग्गा दिने निर्णयको विरोध

पोखरा । नेपाली काँग्रेसबाट पोखरा महानगरपालिमामा निर्वाचित विभिन्न ११ वडाध्यक्षले महानगरपालिका– २७ रहेको भवन र त्यहाँस्थित ३७ रोपनी जग्गा काठमाडौँ इन्स्टिच्युट अफ चाइल्ड हेल्थ भन्ने संस्थालाई दिने निर्णयप्रति विरोध जनाएका छन् । महानगरपालिकाको कार्यपालिकाको ३६ औँ बैठकले सो निर्णय गरेकोमा उनीहरुले घोर आपत्ति प्रकट गर्दै निर्णय सच्याउन माग समेत गरेका छन् । वडाध्यक्षका तर्फबाट दलका … Continue reading नेपाली कांग्रेसद्वारा जग्गा दिने निर्णयको विरोध